जंगलमा फेला परे १८ वटा भरुवा बन्दुक
setopati.com · Sat Oct 10 05:53:04 GMT 2026

सुर्खेत प्रहरीले जंगलमा १८ वटा भरुवा बन्दुक फेला पारेको छ।
बिषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न तीन वटा जंगलबाट ती भरुवा बन्दुक फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)