मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता

lokaantar.com

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ ।

दशैं, तिहारको अवसर पारेर शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको उद्‌घाटन शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले गरे । उनले नगरको खेलकुदको विकासका लागि पालिकाबाट निरन्तर खेलाडीहरूलाई सहयोग भइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)