गगनलाई बधाई दिँदै श्यामकृष्णले भने- प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन
nepalpress.com · Sat Oct 10 05:54:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापतिमा निर्वाचन गगन थापालाई प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले बधाई दिएका छन्। थापा भारी मतान्तरमा विजयी भएपछि बधाई दिँदै नेतृत्वको वास्तविक सफलता चुनाव जित्नु मात्र नभई फरक मत राख्नेको मन जित्न सक्नुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुन्छ। मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन। प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)