मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मानव बेचबिखनसम्बन्धी अमेरिकी प्रतिवेदन हङकङद्वारा अस्वीकार

bishowkhabar.com · Sat Oct 10 05:52:31 GMT 2026

काठमाडौं– हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले अमेरिकी विदेश मन्त्रालयको ‘सन् २०२६ मानव बेचबिखन प्रतिवेदन’ मा गरिएका दाबीहरू अस्वीकार गरेको छ।

उक्त प्रतिवेदनले हङकङको स्तर ‘टियर २’ बाट घटाएर ‘टियर ३’ मा झारेको थियो । हङकङ सरकारले ती दाबीहरूलाई पूर्णतया आधारहीन र हङकङको प्रतिष्ठामा आँच पुर्‍याउने प्रयासको संज्ञा दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)