तेस्रो संस्करणको प्रधानसेनापति टेनिस प्रतियोगिता अगामी वैशाख २१ देखि
baahrakhari.com · Fri Apr 11 17:48:16 GMT 2025
काठमाडौं । तेस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आगामी वैशाख २१ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल र पुरुष खुला डबल्स र महिला खुला डबल्स स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)