दिल्लीमा प्रदर्शन : सीजेपीका अभिजित दिपके, सौरव दास र आशुतोष रांका प्रहरीको नियन्त्रणमा
ratopati.com · Sat Oct 10 05:59:01 GMT 2026

एजेन्सी । कक्रोच जनता पार्टी (सीजेपी) ले अभिजीत दिपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा राखेको दाबी गरेको छ । पार्टीले जारी गरेको आधिकारिक विज्ञप्तिमा शनिबार दिल्लीमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको उल्लेख गरेको छ ।
तीनैजना नेता मुम्बईबाट दिल्ली विमानस्थल पुगेका थिए । त्यसै क्रममा अभिजीत दिपके सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)