कुटपिटबाट तीन महिने शिशुको मृत्यु, चार जना पक्राउ
barnanmedia.com · Sat Oct 10 05:54:39 GMT 2026

काठमाडौं । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाको शिशुको मृत्यु भएको छ ।
असोज २३ गते दिउँसो करिब १:२० बजे शिविरको सेक्टर डी–२ मा मनबहादुर तामाङको परिवारमा घरायसी विषयलाई लिएर विवाद भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)