मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मंसिरभित्र संघ र प्रदेशको चुनाव हुन्छ : प्रचण्ड

nayapatrikadaily.com · Tue Jun 14 00:31:00 GMT 2022

माओवादी अध्यक्ष प्रचण्डले आगामी मंसिरभित्र प्रदेश र संघको चुनाव हुने बताएका छन् । मंसिरभित्र निर्वाचन सम्पन्न गर्न सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग पनि सहमति भइसकेको उनले बताए । कार्यकर्ता प्रशिक्षणका लागि बारबर्दिया नगरपालिका–११, बेलभार आएका प्रचण्डले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुन दलले जिते, हारे भन्दा पनि मुलुकमा संघीयता सुदृढ र मजबुत भएको अर्थमा बुझ्नुपर्ने बताए । ‘संविधान कार्यान्वयन गर्ने क्रममा ०७४ मा स्थानीय तहको पहिलो चुनाव भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)