आयुक्त पद प्रदान कवाज सम्पन्न
newsofnepal.com · Fri Apr 11 18:01:31 GMT 2025

काठमाडौँ।
नेपाली सेनाको भक्तपुर, खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित सि.सं. ६२ अधिकृत क्याडेट तालिम, सि.सं.४ स्नातक अधिकृत क्याडेट तालिम र सि.सं.५२ पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्य भएको समारोहमा तालिममा सहभागी अधिकृत क्याडेटहरुले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)