खेलको कथा बदल्ने वालिदको त्यो फ्लाइङ सेभ
onlinekhabar.com · Fri Apr 11 17:56:37 GMT 2025
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा शुक्रबार धनगढी एफसी अहमद हिजाजीले ह्याट्रिक गरे । हिजाजीको ह्याट्रिकमा दुई पटकको उपविजेता धनगढीले पहिलो संस्करणको काठमाडै रेजर्समाथि ३-१ को पुनरागमन जित निकाल्यो ।
यो जितले धनगढीलाई शीर्ष स्थानमा पुर्याउँदा काठमाडौं रेजर्सको प्लेअफ यात्रा कठिन बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)