मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनसेल ग्राहकलाई सामसङका टिभी, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्म छुट

kendrabindu.com · Sat Oct 10 06:05:55 GMT 2026

काठमाडौं । सामसङ नेपाल र एनसेलले दशैं तथा चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष अफर ल्याएका छन् । यस अफरअन्तर्गत एनसेलका ग्राहकले छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिन खरिदमा कुल ३१ प्रतिशतसम्मको लाभ लिन सक्नेछन् ।

सामसङ नेपालको चाडपर्व अफर ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा!’ अन्तर्गत उपलब्ध छुटमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । दुवै अफरको लाभ जोड्दा योग्य मोडेलमा कुल ३१ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)