मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमा कोरोनाको मृत्युदर १ दशमलव ४ प्रतिशत

kalakarmi.com · Sat Nov 20 13:52:33 GMT 2021

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)