नारायणी लिफ्टको नहर मिचेर बनेका संरचना हटाउन कार्यदल गठन
ekagaj.com · Mon Jun 12 16:15:18 GMT 2023
चितवन - नारायणी लिफ्ट तथा खगेरी सिँचाइ प्रणालीको रेखाकंनभित्र रहेका अतिक्रमित तथा अव्यवस्थित बसोबासी हटाउन कार्यदल गठन भएको छ ।
नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरद्वारा नारायणी लिफ्ट र खगेरी सिँचाइ प्रणालीको नहरको अतिक्रमण गरी भएको अव्यवस्थित बसोबास सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यदल गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)