विद्यालय शिक्षा विधेयकप्रति अपनत्व लिन सुझाव
gorkhapatraonline.com · Tue Sep 26 05:55:51 GMT 2023
काठमाडौँ, असोज ९ गते ।
राष्ट्रिय सभाका सदस्यले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० लाई सबैले अपनत्व लिने गरी बनाउन जोड दिनुभएको छ । उहाँहरूले विधेयकमा आफूले देखेको त्रुटिबारे सुझाव दिन सम्बन्धित सरोकारवालालाई आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)