अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसंघको चासो
nepalnews.com · Sat Oct 10 06:20:19 GMT 2026

संयुक्त राष्ट्रसंघ। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा आठ राष्ट्रका विदेशमन्त्रीहरूले उक्त निर्णयप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
उनीहरूले अन्तर्राष्ट्रिय न्याय प्रणालीको स्वतन्त्रता, निष्पक्षता र प्रभावकारिताको संरक्षण गर्नुपर्ने महत्त्वमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)