साफ च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध भारतको गोल
makalukhabar.com · Sat Oct 16 16:10:07 GMT 2021
काठमाडौ । साफ च्याम्पियनसिपको फाइनलमा नेपाल २-० ले पछि परेको छ । पहिलो हाफसम्म गोलरहित सकिएको खेलको दोश्रो हाफको चौथो मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए ।
त्यसको अर्को मिनेयमै भारतले अर्को गोल थप्यो
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)