गगनलाई विश्वप्रकाशले भने- ब्रदर यो यात्राको सुरुआत हो, लक्ष्य प्राप्ति होइन
nepalpress.com · Sat Oct 10 06:26:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।