ऋषि धमला भन्छन्– ‘देश संकटमा छ, सबै नेपाली एकजुट हुन आवश्यक छ’
reportersnepal.com · Sat Oct 10 06:33:35 GMT 2026

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले यसपटकको दशैँ बाढीपहिरोबाट प्रभावित नागरिकसँग बसेर मनाउने बताएका छन् ।
विश्व शान्ति चिरन–मिलन क्याम्पसद्वारा वडा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान, पदक तथा पुरस्कार वितरण र छात्रवृत्ति वितरण कार्यक्रममा अतिथिका रूपमा सम्बोधन गर्दै धमलाले देश संकटको अवस्थामा रहेकाले सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)