मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

होली कसरी खेल्ने, कस्तो रङ प्रयोग गर्ने?

setopati.com · Thu Mar 17 00:15:00 GMT 2022

आज होली हो। पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ। होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ।

सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती रङ पाउडरका रूपमा हुन्छन्। जसको गन्ध छैन, यस्तो रङ चलाउनु राम्रो हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)