कस्तो रहला आज देशभरको मौसम ?
newsofnepal.com · Thu Apr 11 01:04:00 UTC 2024
काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)