कक्रोच जनता पार्टीका अभिजीत दिपकेसहित ३ शीर्ष नेता प्रहरी हिरासतमा
reportersnepal.com · Sat Oct 10 06:38:31 GMT 2026

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना तीन नेता अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई दिल्ली प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ।
शनिबार जारी गरेको वक्तव्यमा पार्टीले मुम्बईबाट दिल्ली आएका उनीहरूलाई विमानभित्रैबाट नियन्त्रणमा लिइएको जनाएको छ। पार्टीका अनुसार अभिजीत दीपके सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेका बेला उनीहरूलाई हिरासतमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)