धनगढी हाफ म्याराथन वैशाख १ मा
ekantipur.com · Thu Apr 11 01:08:51 UTC 2024
धनगढी — धनगढी जेसिजले नयाँ वर्षको अवसरमा वैशाख १ गते आयोजना गर्दै आएको हाफ म्याराथनको दसौं संस्करणलाई नेपाल एथलेटिक्स संघले स्वीकृति दिएको छ ।
अब धनगढीमा हुने यस हाफ म्याराथनमा कुनै नयाँ कीर्तिमान बनेमा त्यसले मान्यता पाउने आयोजक धनगढी जेसिजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)