भारतमा मतदाता नामावलीसम्बन्धी ‘एसआईआर’ विवाद किन चर्कियो?
nepalviews.com · Sat Oct 10 06:46:15 GMT 2026

काठमाडौं । भारतमा मतदाता नामावली शुद्धीकरण कार्य–प्रक्रिया ‘स्पेसल इन्टेन्सिभ रिभिजन’ (एसआईआर ) विवाद चर्किएको छ । निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार कानुनी तथा नैतिक संकटमा परेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले राजनीतिक दबाब झेल्नु परेको छ ।
प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा गर्न बाध्य बनाएको जनता कक्रोच पार्टीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै शनिवार दिल्लीमा प्रदर्शन गरेको छ । भारतीय राष्ट्रिय कांग्रेसलगायत विपक्षी गठबन्धन दलहरूले यसलाई चर्को राजनीतिक मुद्दा बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)