अदृश्य शक्तिसँग बच्न पात्रहरुले गरेको संघर्षसहितको ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक
baahrakhari.com · Thu Dec 22 00:49:00 GMT 2022
काठमाडौं । हरर थ्रिलर चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरकम अदृश्य शक्तिसँग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखिन्छ ।
मिर्ना जेम्स र यश सैनी निर्देशित चलचित्रले दर्शकमा डर र कौतुहलता जगाउने प्रयास गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)