भारतीय चर्चित युट्युबर ध्रुव राठी प्रहरी नियन्त्रणमा
annapurnapost.com · Sat Oct 10 06:47:50 GMT 2026

काठमाडौं : भारतका चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले हरियाणाको गुरुग्रामबाट नियन्त्रणमा लिएको छ। कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच शनिबार बिहान उनलाई हिरासतमा लिइएको हो।
बीबीसीका अनुसार गुरुग्रामको सेक्टर-५६ बाट राठीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि शुक्रबार अबेर राति ध्रुव राठीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोमा उनी इण्डिया गेटअगाडि घुमिरहेको देखिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)