मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तोकिएको मितिमा निर्वाचन गर्न पौडेल पक्ष जिल्ला सभापतिहरुको माग

nepalipatra.com · Wed Aug 11 05:10:01 GMT 2021

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पौडेल पक्ष जिल्ला सभापतिहरुले तोकिएको मितिमा निर्वाचन गर्न माग गरेका छन् ।

काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले भदौ १७, १८ र १९ गते तोकिएको महाधिवेशन जसरि पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् । भेलाले क्रियाशील सदस्यहरुको छनौट सम्बन्धि विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)