मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वपाद्वारा समानुपातिक उम्मेदवारी दिने म्याद पुस ५ गतेसम्म थप

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी दिने समयावधि थप गरेको छ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारी दर्ता गर्ने पार्टीको आन्तरिक म्याद आगामी पुस ५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)