मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पदाधिकारीको प्यानल बनाउँदै ओली र पोखरेल

ekantipur.com · Thu Dec 04 19:38:27 GMT 2025

काठमाडौँ — एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलको तयारीमा लागेका छन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदै छ ।

संस्थापनइतर पक्षबाट अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष पोखरेल यसअघिको महाधिवेशनमा संस्थापन पक्षमा थिए । इतरपक्षबाट पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अघि सार्ने तयारी भए पनि उनको सदस्यता नवीकरण रोकिएपछि पोखरेल नेतृत्वमा उठ्न लागेका हुन् । पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई र स्थायी कमिटी सदस्य कर्ण थापा खुलेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)