इङ्ल्यान्डका बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
Ujyaaloonline.com · Tue Jul 19 00:41:44 GMT 2022
काठमाण्डाै - इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिने घोषणा गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)