जाइकाको अनुदानमा निर्मित विराटनगर खानेपानी परियोजना अन्तिम चरणमा, मेयर कोइरालाद्वारा निरीक्षण
ratopati.com · Sat Oct 10 07:07:24 GMT 2026

विराटनगर । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित खानेपानी परियोजना निर्माण सम्पन्न भई वितरणको अन्तिम तयारीमा पुगेको छ।
निर्माण कार्य सकिएसँगै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शनिबार आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)