केन्द्रीय कारागार अस्पतालमा एकै दिन ४ कार्यक्रम
newsofnepal.com · Tue Aug 22 09:47:03 GMT 2023
काठमाडौं ।
केन्द्रीय कारागार अस्पतालमा सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य परामर्शदाता बनाउन नेपाल स्वास्थ्य समाजको प्राविधिक सहयोगमा केन्द्रीय कारागार अस्पतालले डिल्लीबजार,नख्खु,महिला,भद्र तथा केन्द्रीय सुधार गृहका अस्पताल नाइके,सह नाइके तथा स्वच्छ आचरण भएका र सहयोगी मन भएका करिब ९५ जनालाई दौँतरी शिक्षाको तालिम प्रदान गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)