मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

Ujyaaloonline.com · Sun Feb 05 01:08:10 GMT 2023

काठमाण्डाै - प्रिमियर लिगमा हिजो भएको पहिलो खेलमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ ।

आर्सनल घरेलु टोली एभर्टनसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्कीले खेलको ६०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै एभर्टनको २१ खेलमा १८ अङ्क भएको छ । एभर्टन १७औं स्थानमा उक्लिएको छ । शीर्षस्थानको आर्सनलको २० खेलमा ५० अङ्क छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)