बत्तीमुनि अँध्यारो बस्ती
ekagaj.com · Tue Aug 09 16:12:33 GMT 2022
मकवानपुर- देशको विद्युत् प्रसारण लाइनमा १०४ मेगावाट विद्युत् योगदान गर्दै आएको मकवानपुर जिल्लाको सबै क्षेत्रमा भने अझै विद्युत् विस्तार हुन सकेको छैन । कुलेखानी जलविद्युत् आयोजना भएको जिल्ला मकवानपुर जिल्लावासी बत्तीमुनिको अँध्यारो भने झै टुकीको उज्यालोमा बस्नु परेको हो ।
विकट गाउँपालिकामा विद्युत् विस्तार नहुँदा टुकीको साहारा लिनु परेको हो । कुलेखानी जलविद्युत् आयोजनाको पहिलो दोस्रो र तेस्रो आयोजना रहेको मकवानपुर जिल्लाकै बकैया गाउँपालिकामा विद्युत् विस्तार गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)