गैँडा मारेको अभियोग लागेर १७, १३ र ३ वर्षदेखि फरार तीनजना पक्राउ
nepalpress.com · Wed Jan 10 16:18:19 GMT 2024
चितवन । विभिन्न समयमा गैँडा तस्कर गरि खाग चोरी लाने तस्कर समूहका १७, १३ र ३ वर्षदेखि फरार रहेका तीन जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले २०६० साल, २०६६ साल, २०७७ सालमा निकुञ्जको कोर क्षेत्रका फरक फरक ठाउँमा गैँडा मारी खाग तस्कर गर्ने समूका तीन जनालाई यहि पुस महिनाको फरक फरक मितिमा पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)