योगेश भट्टराईले ओलीलाई भने– पार्टी एकता खण्डित हुने निर्णय नगरौँ
nepalviews.com · Sat Oct 10 07:18:39 GMT 2026

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रको एकता कायम राख्दै केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीलाई सम्बोधन गर्दै भट्टराईले ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्य मनोनयनमा प्राथमिकता दिन र विगतमा छुटेका भूगोल तथा समुदायलाई समेटेर पार्टीभित्रको सन्तुलन कायम गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)