मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरौं : योगेश भट्टराई

onlinekhabar.com · Sat Oct 10 07:16:39 GMT 2026

२४ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउन आग्रह गरेका छन् ।

पार्टीको जारी स्थायी कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनको एजेन्डाका सन्दर्भमा भट्टराईले फेसबुकमार्फत युवालाई प्राथमिकता दिन र पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न आग्रह गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)