सीताराम-रीताले दाउराको आगोमै पकाएर बेच्छन् दैनिक ७०० कप चिया
lokaantar.com

बिहानीको झिसमिसेमै जब पूर्वको आकाश उज्यालिँदै जान्छ, उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका–१, गाईघाट बजारको एउटा कुनामा दाउराको धुवाँसँगै मीठो बास्ना मगमगाउन थाल्छ ।
त्यो बास्ना हो- तातो दाउराको चुल्होमा उम्लिँदै गरेको चियापत्ति र शुद्ध दूधको । बिहान ४ बज्न नपाउँदै गाईघाटका सडकमा मर्निङवाक गर्नेहरू, मजदुर, कर्मचारी र स्थानीय बासिन्दाहरूको पाइला एउटै गन्तव्यतिर सोझिन्छ, त्यो हो कटुवाल चिया पसल ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)