सुदूरपश्चिममा बजेट पारित नहुँदा समस्या
dcnepal.com · Mon Jul 15 17:51:23 UTC 2024

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै आर्थिक वर्ष सकिन लागेपछि बजेटका विषयमा नयाँ खालको जटिलता देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)