मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

lokaantar.com

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः शुरू भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे, अफार र अम्हारा क्षेत्रमा पुनः लडाइँ सुरु भएपछि गुटेरेसले चिन्ता व्यक्त गरेका हुन् । उनले तत्काल युद्धविराम गर्न र प्रिटोरिया सम्झौताअनुसार वार्तामा फर्कन सम्बन्धित पक्षलाई आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)