राहुल गान्धी र अरविन्द केजरिवालको दाबी : अब मोदी सरकार ढल्छ
barnanmedia.com · Sat Oct 10 07:34:48 GMT 2026

दिल्लीमा जारी विरोध प्रदर्शनका बिच भारतीय कंग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालले प्रतिक्रिया दिएका छन्।
दुवैले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहोर्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)