मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणीमा नदीजन्य पदार्थ उत्खननमा ठेकेदारको मनपरी, इआइए गरेको ठाउँभन्दा बाहिरबाट निकालियो गिटी बालुवा

nepalpress.com · Mon Jun 08 15:57:42 GMT 2026

चितवन । भरतपुर महानगरपालिकाले नदीजन्य सामग्री उत्खनन गर्नको लागि गरेको ठेक्का सम्झौताभन्दा बाहिर गएर नारायणीमा गिटी बालुवा उत्खनन गरिएको पाइएको छ ।

एक साताअघिदेखि ३ वटा मेसिनले जेठ मसान्तसम्म करिब २१ हजार ६ सय घनमिटर नदीजन्य पदार्थ (गिटी बालुवा) उत्खनन गर्न हिरोज कन्सट्रक्सन प्रालिसँग भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय