ककरोच जनता पार्टीका अभिजीत दिपकेसहित ३ शीर्ष नेता प्रहरी हिरासतमा
deshsanchar.com · Sat Oct 10 06:25:52 GMT 2026

ककरोच जनता पार्टी (सीजेपी) ले अभिजीत दीपके, सौरभ दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ। सीजेपीले शनिबार आधिकारिक विज्ञप्ति जारी गर्दै दिल्लीमा विमानभित्रै उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)