यसरी हुँदैछ काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा माटाका भाँडा खरिदबिक्री (फोटोफिचर)
deshsanchar.com · Sat Oct 10 07:40:41 GMT 2026

काठमाडौँ – बडा दशैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा माटाका भाँडा, मकै, जौलगायत सामग्री खरिदबिक्री गरिँदै भइरहेको छ।