‘क्यान्भास’मा काठमाडौं वडा नं २२ का सम्पदा
nepalbahas.com · Sat Aug 30 16:49:10 GMT 2025

‘क्यान्भास’मा काठमाडौं वडा नं २२ का सम्पदा
१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–२२ मा रहेका सम्पदालाई ‘क्यान्भास’मा उतारिएको छ । सम्पदालाई संरक्षण र प्रवर्द्धन गरी जीवन्त राख्ने उद्देश्यका साथ काठमाडौं–२२ ले २५ जना कलाकारलाई समावेश गरेर तयार पारिएका चित्रहरू आज धरहरामा प्रदर्शन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)