मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कम उमेरमा सबै देश पुग्ने विश्व कीर्तिमान राख्ने सोफियाको लक्ष्य

bishowkhabar.com · Sat Oct 10 08:00:26 GMT 2026

काठमाडौं– अलास्काकी सोफिया ली २० वर्षको मात्र भइन् । उनले यात्रा तय गरेको ७ वर्ष हुन लागेको छ । उनले १३ वर्षको उमेरमै एक्लै यात्रा सुरु गरेकी थिइन् । उनको पहिलो यात्रा कोस्टारिकाको रहेको थियो । त्यस समयमा उनलाई संसारको सबै देश पुग्ने महिला बन्ने कुरामा शङ्का थियो ।

अहिले सबैभन्दा कम उमेरमा संसार भ्रमण गर्ने कीर्तिमान लेक्सी अलफोर्डको नाममा छ । उनले सन् २०१९ मा २१ वर्ष १७७ दिनको उमेरमा सो सफलता पाएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)