इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकालाई सिरिज
lokaantar.com · Mon Aug 01 00:20:15 GMT 2022
घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ ।
साउथह्याम्टनमा आइतवार राति भएको तेस्रो तथा निर्णायक खेलमा इंग्ल्यान्डलाई ९० रनले हराउँदै पाहुना टोलीले सिरिज २-१ ले जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)