जंगली च्याउ खाँदा एक जना बालिकाको मृत्यु
nepalnews.com · Sat Oct 10 08:07:38 GMT 2026

दाङ। जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ।
गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)