कक्रोच जनता पार्टीका नेता अभिजीत दीपकेसहित ३ जना पक्राउ
barnanmedia.com · Sat Oct 10 08:03:01 GMT 2026

कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना प्रमुख नेताहरू अभिजीत दीपके, सौरव दास र आशुतोष राँकालाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ।
सीजेपीद्वारा जारी गरिएको एक आधिकारिक विज्ञप्ति अनुसार, शनिबार मुम्बईबाट उडान भरी दिल्ली पुगेका तीनै जना नेताहरूलाई दिल्ली विमानस्थलमा जहाजभित्रैबाट नियन्त्रणमा (डिटेन) लिइएको हो। विमान दिल्लीमा अवतरण गर्नेबित्तिकै अभिजीत दीपके सामाजिक सञ्जालमा प्रत्यक्ष (लाइभ) आएका थिए र सोही क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)