चक्कर आउने गरेको छ ? हुन सक्छ है गम्भीर रोगको लक्षण
lokaantar.com · Sat Oct 22 17:15:00 GMT 2022
कहिलेकाहीँ थकाइ लागेर वा खाना नखाँदा चक्कर आउन थाल्छ । तर दिनदिनै यस्तो हुन थाल्यो भने चाहिँ सावधान हुनुपर्छ ।
कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ । यसलाई समयमै ध्यान नदिएमा ज्यान पनि जान सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)