घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू)
khabarhub.com · Sat Oct 10 08:11:26 GMT 2026

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा जमरा राख्न आवश्यक सामग्री खरिदबिक्री गर्नेको चहलपहल बढेको छ ।
घटस्थापनाका लागि माटाका भाँडा, मकै, जौलगायत सामग्री खरिद गर्न स्थानीय तथा सर्वसाधारण वसन्तपुर पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)